२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लुम्बिनीका मन्त्री केसीको राजीनामा

देउखुरी । लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्र्दै उहाँले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिनुभएको हो । गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गर्नुभएको थियो । मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गर्नुभएको उहाँको निजी सचिवालले जनाएको

राज्य संरचनामा नयाँ प्रविधिलाई बुझ्ने मान्छे हुनुपर्छः डा. राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताउनुभएको छ ।

माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा – प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताउनुभएको

विशिष्ट व्यक्तिको सवारी सुरक्षाको नाममा घण्टौँसम्म सडक खाली गराउने परम्परालाई…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार राष्ट्रपतिको सवारी क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताएका छन् ।

अटो मोबाइल्स विलासिताको वस्तु होइनः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभइ आवश्यकताको वस्तु भएको बताउनुभएको छ । शुक्रवार नाडा

नेकपा एसले केही गर्न सक्दैन भन्नेहरुको लागि सुदूरपश्चिम जवाफ– माधव…

अध्यक्ष नेपालले सुदूरपश्चिमको सरकारमा अहिले कांग्रेस र नेकपा एसमात्र रहेको बताउँदै एमालेलाई अन्यत्र सत्ताबाट हटाइने दावी गरेका छन् ।

भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यकः राष्ट्रपति भण्डारी(भिडियोसहित)

उहाँले भ्रष्टाचार राज्यबिरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पु¥याउने बताउनु भयो

भ्रष्टाचारका बिरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री

। उहाँले नागरिकको हीत अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनु भयो । उहाँले संवैधानिक निकायको रुपमा

रेशम चौधरीको घरमा गएर मुख्यमन्त्री शाहले भने- उनको रिहाईमा पहल…

कैलालीको जानकी गाउँपालिका ६, जगतपुरस्थित रेशम चौधरीको घरमा पुगेर मुख्यमन्त्री शाहले उनको रिहाईमा पहल गर्ने बताएका हुन् ।

अनेरास्ववियु महाधिवेशनलाई प्रतिनिधि छनौट

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । महाधिवशेनका केन्द्रीय सम्पर्क कमिटी,

अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्था छैन: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनु भएको छ ।

अरु पार्टीलाई कुचो बोक्न सिकायौँः नेता पाण्डे

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो

वामपन्थी पार्टीबीच एकताबारे छलफल

विभिन्न वामपन्थी राजनीतिक पार्टीबीच एकताबारे छलफल भएको छ ।

धन्यवाद प्रस्ताव प्रस्ताव पारित

राष्ट्रियसभाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय ससद्को दुवै सदनको संयुक्त बैठकलाई आज गर्नुभएको सम्वोधनका लागि धन्यवाद ज्ञापन गरेको छ ।

घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छुः पर्यटनमन्त्री किराँती

मन्त्री किराँतीले सुशासन विधिको शासन भन्दा बाहिर कोही चल्न नसक्ने बताउनु भयो ।

वैकल्पिक शक्तिको एजेण्डा बोक्ने दलहरुलाई स्थापित दलहरुले नै सिध्याउँछन्ः सिके…

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाउनुभएको

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी होः नेता भुसाल(भिडियोसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताउनुभएको छ । शुक्रवार

मस्यौदा समितिको बैठकः सांसद नै विश्वास गर्दैनन् अदालतलाई

काठमाडौँ । प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको बैठकमा सांसदहरुले न्यायलयको कार्यसम्पादनप्रति प्रश्न उठाएका छन् । शुक्रवार सिंहदरबारमा बसेको मस्यौदा समितिको

अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुुनुपर्छ: राष्ट्रपति -पूर्णपाठ सहित

नेपालले सदैव असंलग्‍न परराष्‍ट्र नीति अँगाल्दै आएको छ। हामीलाई कसैसँग अनावश्यक नजिक र कसैसँग टाढा हुनु जरूरी छैन। नेपालको सार्वभौमिकता,

गठबन्धनको सहमतिअनुसार नै राष्ट्रपति बन्छ: जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक व्यक्तिबाटै राष्ट्रपति निर्वाचित हुने बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा