२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकलाई संबोधन -फोटो फिचर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई संबोधन गर्नुभएको छ । उहाँले ससद भवन नयाँ बानेश्वरमा पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गर्नुभएको हो । राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सीना , संसदका महासचिव डा भरतराज गौतमले स्वागत गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेश: दुई मन्त्रीले लिए शपथ

काठमाडौँ । कांग्रेसका कमल शाह नेतृत्व सुदूरपश्चिम सरकारले दुई मन्त्रीलाई नियुक्त गरेको छ । मुख्‍यमन्त्री शाहले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य

सुदूरपश्चिमका मुख्‍यमन्त्री शाहले लिए शपथ

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

अर्थतन्त्र सुधारको दिगोपनामा आश्वस्त हुने अवस्था छैन: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान अवस्थामा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिए पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नरहेको बताउनुभएको

योजना आयोगको सदस्यमा वैज्ञानिक राउत नियुक्त

काठमाडौँ । राष्ट्रिय योजना आयोगको सदस्यमा डा जयकान्त राउत नियुक्त हुनुभएको छ । उहाँ च्याउ वैज्ञानिक हुनुहुन्छ । मन्त्रिपरिषद्को बैठकले

राजनीतिले लय र गति समात्यो, अबको ध्यान विकास र समृद्धिमा…

संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै उहाँले राजनीतिक स्थायित्व कायम भएकाले अब नागरिकलाई सुखी बनाउने तर्फ लाग्नुपर्ने बताउनुभएको हो

राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकलाई सम्बोधन हुँदै

राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुनेछ । त्यसपछि दुवै सदनले

प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री

चार कम्युनिष्ट पार्टीबीच एकताको तयारी

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेपाल कम्युष्टि पार्टी, आहुती नेतृत्वको वौनिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले शपथ लिदै, दुई मन्त्रीको नियुक्ति पनि आजै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले आज शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज

प्रहरीले प्रक्राउ गर्दैमा सांसदलाई निलम्बन गर्नु हुदैन– ज्ञानेन्द्र शाही(भिडियोसहित)

शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उहाँले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकीर समेत गर्नु

उच्चस्तरीय संयन्त्रको बैठक: रास्वपालाई सरकारमा आउन आग्रह

सत्ता गठबन्धन दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई

विवेकशीललाई शुभकामना दिँदै रविन्द्रले भने– विचारमा अन्तर भए नि नियत…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौंमा आजदेखि सुरु हुनलागेको विवेकशील साझा पार्टीको पहिलो महाधिवेधनलाई शुभकामना

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी , तीन दल अनुपस्थित

बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ: प्रधानमन्त्री

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख

राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ ।

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

संयन्त्रको बैठक पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यसम्पादनमाथि छलफल गर्ने तयारी रहेको थियो ।

हामी सबैले सधैं प्रयोग गर्ने साधन मात्र होइनौं- रञ्जिता श्रेष्ठ

हामी न्यायको पालना गरेर जेलमा चौखुरिएर बस्न बाध्य छौं। राष्ट्रप्रति हिजो, आज र भोलि पनि उत्तिकै बफादार थारुलाई न्यायिक दृष्टिको

मन्त्री मोदीलाई विधेयक हस्तान्तरण

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई मन्त्रालय र नेपाल कानुन समाजको विज्ञ टोलीबाट तयार गरिएका निर्माणमुखी केही

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन् ।