२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदबाट राजीनामा दिएका छन् । आज प्रदेश प्रमुख देवराज जोशीलाई मुख्यमन्त्री रावलले राजीनामा पत्र बुझाएका हुन् । उनी आजै विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । बिहीवार साँझ बसेको प्रदेशसभा बैठकमा मुख्‍यमन्त्री रावलले प्रदेशसभासमक्ष विश्वासको मत माग्दै प्रस्ताव पेश गरेका थिए । प्रस्ताव

सरकारलाई समर्थन जारी रहन्छ, अहिले सरकारमा जाने कुरा छैनः झलनाथ…

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताउनुभएको छ ।

एमालेको निष्कर्ष– चुनौती भएपनि अहिलेको गठबन्धन टिकाउनैपर्ने

नेकपा (एमाले)को सचिवालय बैठकले गठबन्धन टिकाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको सचिवालय बैककले चुनौती रहेपनि गठबन्धन टिकाउनुपर्ने निष्कर्ष निकालेको

सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन(भिडियोसहित)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानूनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न मातहतका

रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड: डा…

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जीवनउपयोगी, रोजगारमूलक र गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने धारणाा व्यक्त गर्नुभएको छ । साउथ वेस्टर्न

उपप्रधानमन्त्री लिङ्देन र युरोपेली युनियनका राजदूत डिप्रेजबीच शिष्टाचार भेट

काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा शिष्टाचार

उच्चस्तरीय संयन्त्रको बैठक भोलि बिहान ९ बजे बस्ने

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ । सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल

राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्नुहुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद्

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु- लाईभ

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।

संकटमा सुदूरपश्चिमको सरकार- ‘जोगिन्छ होला’: ओली

प्रधानमन्त्री पुष्पकमल दाहालसंग छलफल बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै ओलीले बिश्वासको मत पाउने आशा गर्नुभएको हो । संञ्चारकर्मीले सुदूरपश्चिमको

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको राजनीतिक संयन्त्रको बैठक स्थगित

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सुदुरपश्चिम प्रदेश सरकारले बिश्वासको मत पाउन बठिन भएको अबस्था राष्ट्रपति निर्वाचन, रास्वपाले सरकार छाडेपछिको परिस्थितिका बारेमा उहाँहरु बीच छलफल हुन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई विधेयक हस्तान्तरण

काठमाडौं । निर्माणमुखी केही सामाग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र फोहरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक अघि प्रधानमन्त्री र गगनबिच भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा

संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

निर्वाचन प्रणाली र प्रक्रिया सुधार कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन प्रणाली र प्रक्रिया सुधारसम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको छ । निर्वाचन आयोग र नीति

माओवादी केन्द्रमा पार्टीको नाम र चुनाव चिह्न बदल्ने प्रस्ताव

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम, चुनाव चिह्न र संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव पेश गर्नुभएको हो ।

माओवादी केन्द्र कार्यविभाजन: संगठन विभाग प्रमुखमा जनार्दन, केन्द्रीय कार्यालय प्रमुखमा…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टी कार्यविभाजन गरेको छ । पुरानै कार्यविभाजनलाई निरन्तरता दिएको माओवादी केन्द्रले संगठन विभाग प्रमुखमा

एमाले सचिवालय बैठक सुरू

काठमाडौं । पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको केन्द्रीय सचिवालये बैठक सुरु भएको छ। बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो राजनितिक घटनाक्रम ,

राष्ट्रियसभामा अनिवार्य मुस्लिम समुदायको प्रतिनिधित्व होस्– मुस्लिम इत्तेहाद संगठन

काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालले राष्ट्रियसभामा मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । संगठनले नेपाली कांग्रेसका सभापति