२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक सुरू



अ+ अ-

काठमाडौं । पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको केन्द्रीय सचिवालये बैठक सुरु भएको छ।

बैठकमा राष्ट्रपति निर्वाचन, पछिल्लो राजनितिक घटनाक्रम , सुदूरपश्चिम प्रदेश सरकार, रिक्त रहेको ५ मन्त्रालयलगायतको विषयमा छलफल हुने बताइएको छ।