काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन प्रणाली र प्रक्रिया सुधारसम्बन्धी कार्यक्रममा सहभागी हुनुभएको छ ।
निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरणमा उहाँ सहभागी हुनुभएको हो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्तलगायत सहभागी हुनुहुन्छ ।