१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिले लय र गति समात्यो, अबको ध्यान विकास र समृद्धिमा लगाऔँ: राष्ट्रपति भण्डारी(भिडियोसहित)



अ+ अ-

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिले लय र गति समातिसकेको भन्दै अब देशको विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै उहाँले राजनीतिक स्थायित्व कायम भएकाले अब नागरिकलाई सुखी बनाउने तर्फ लाग्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “राष्टपतिको हैसियतमा मेरो सात वर्षे कार्यकालको अनुभवको हैसियतमा भन्न चाहन्छु–देशको राजनीतिले लय र गति समातिसकेकाले विकास, समृद्धि र नागरिकलार्इ सुखी बनाउनु पर्छ ।”

फोटो -प्रदिपराज वन्त/ रासस