तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
४ आश्विन २०८३, आईतवार
Sunday, September 20, 2026
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
४ आश्विन २०८३, आईतवार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा
अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध
नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो”
सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा
यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने
भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन
मनास्लु आधारशिविरको अनशन स्थगित
दक्षिण अफ्रिकी पत्रकार वेपत्ता
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त
यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि
स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय
भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या
भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता
घाइते यादवको शरीरबाट गोली निकालियो
भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो
न्यूजपोलार
लेखकबाट
अभिनेत्री केकी अधिकारीको आज विवाह हुँदै
अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार विवाह हुँदैछ । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला मा दिउँसो विवाह कार्यक्रम हुन...
वीरगन्ज महानगरपालिकामा एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने सहमति
सहमति अनुसार मेयरमा एमालेका विजयकुमार सरावगी र उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार बन्ने भएका छन् ।
ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट, एक जनाको निधन (फोटो/भिडियो)
ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मजदुरको मृत्यु भएको छ । दुर्घटनामा परि चार मजदुर घाइते...
नेपालगञ्जमा शाखा खोलेर सडकआश्रित मानवको उद्धार गर्दै मानवसेवा आश्रम
नेपालगञ्ज । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले नेपालगञ्ज शाखा विस्तार गरेर सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा...
सक्षम नेतृत्वको खोजीमा मतदाता
टीकापुर । सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । सरकारले यही वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेर काम...
निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहनुस्- अध्यक्ष दाहाल
गोदावरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ...
सुदूरपश्चिममा निर्वाचनको तयारी: ८ लाख ३१ हजार ४७० महिला, ८ लाख ६६२ पुरुष र १८ तेस्रो लिङ्गीको सहभागिता
डोटी । डोटीसहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले...
७४ वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थलः सञ्चालनमा आयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको...
२१ वर्षसम्म भारतको होटलमा काम गरेर नेपाल फर्केका शालिकराम, अहिले बङ्गुरपालनबाट मनग्य आम्दानी लिँदै
देउखुरी । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जम्नु भएको छ...
निर्वाचन समाचार: उम्मेदवार टुङ्गो लगाउन दौडधुप
सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेका छन् ।
प्रदेशमा १ मा तीन लाख नयाँ मतदाता थपिए
एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार...
स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपालको संविधानको समानुपातिक समावेशिताको मर्मविपरीत देखिएका ऐन, नियमहरुलाई सुधार गरी समावेशी र मानव अधिकारमैत्री...
सरकारले सूचना प्रविधिका नीति तथा कानूनलाई समय अनकुल गुणात्मक विकास गर्ने नीति लिएको छ – सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले सूचना प्रविधिका नीति तथा कानूनलाई समय अनकुल गुणात्मक विकास...
पल प्रकरणः पीडित नाबालिगले नवलपुरमा पनि बयान फेरिन्
काठमाडौं । अभिनेता पल शाहसँग सम्बन्धित जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले...
बिम्स्टेकको ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठकः ऊर्जा व्यापार केन्द्र स्थापना गर्न सहमत
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ...
कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्छ – उपसभापति गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताउनुभएको छ । बुधवार नेपाल विद्यार्थी संघ...
कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई कांग्रेसले अन्त्य गर्नुपर्छ – गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।...
युद्ध मैदानकी चेली
युद्धको मैदानमा हुन्छन् एक दिदीभाइ । दिदी विद्रोही लडाकू र भाइ सेनाका सिपाही । यतिकैमा आइलाग्छ विपत । युद्ध मैदानमै...
एमाले पैसामा खरिद हुने पार्टी होइन – अध्यक्ष ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको...
कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता छैन – शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताउनुभएको छ । बुधवार नेपाल...
सत्ता गठबन्धनको बैठकः उपमहानगरको भागवण्डा पनि टुंगियो
काठमाडौं । पाँच दलीय गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाहरुका प्रमुख र उपप्रमुख पदमा...
1
…
1236
1237
1238
1239
1240
...
1258