२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्ज महानगरपालिकामा एमाले र लोसपाबीच चुनावी तालमेल गर्ने सहमति



अ+ अ-

विरगन्ज । वीरगन्ज महानगरपालिकामा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

नेकपा एमाले पर्शा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोकतान्त्रिक समाजवादी पार्टी पर्शा जिल्ला अध्यक्ष पुरूषोत्तमलाल झा ले सयुक्त बिज्ञप्ति जारी गर्दे चुनावी तालमेल गर्ने सहमति भएको जनाउनु भएको छ ।

सहमति अनुसार मेयरमा एमालेका विजयकुमार सरावगी र उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार बन्ने भएका छन् ।