१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री केकी अधिकारीको आज विवाह हुँदै



अ+ अ-

काठमाडौं । अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच बिहीबार विवाह हुँदैछ ।

काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला मा दिउँसो विवाह कार्यक्रम हुन लागेको हो ।

बैबाहिक कार्यक्रममा परिवार र निकट आफन्तको उपस्थिति रहने जनाईएको छ । उनिहरुको बुधबार मेहेन्दी कार्यक्रम भएको थियो ।