© 2023
एजेन्सी । इंग्लिस क्लब आर्सनलले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ । आर्सनलले सन् २०२२र२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो । एडिडास कम्पनिले बनाएको नयाँ जर्सी अघिल्लो सिजनको भन्दा केहि फरक गरि डिजाइन गरिएको छ । प्रिमियर लिगमा आर्सनल यस सिजन पाँचौं स्थानमा रहेको छ ।

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा एमालेका शंकरलाल चौधरी मेयरमा निर्वाचित भएका छन् । उनी १३ हजार ३७२ मतसहित विजयी भएका

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा एमालेका गंगाप्रसाद खरेल र उपमेयरमा मिनाकुमारी खतिवडा विजयी भएका छन् । खरेलले निवर्तमान मेयर

काठमाडौं । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् ।

बारा ।विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार

बिहिबार साँझ सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका केदार भण्डारी र उपप्रमुखमा पार्टीका उम्मेदवार विनिताकुमारी

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपाध्यक्षमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित हुनु भएको छ ।

काठमाडौं । नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त हुनु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पौडेललाई उपकप्तान बनाएको

पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २३.५१ अङ्कले ओरालो लागेर दुई हजार २५०.९१ मा सीमित भएको छ । यस्तै,

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अहिले नेपालको अर्थतन्त्रमा समस्या देखिनुको पछाडि वर्तमान सरकारको कुनै पनि दोष नभएको टिप्पणी

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम रहेको छ । कूल मतदाता ६२ हजार मत मध्ये ३३६५२ मत गणना

काठमाडौँ । नेपाली कांग्रेसले चन्द्रागिरि नगरपालिकामा ऐतिहासक जित निकालेको छ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगर प्रमुखसहित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ५८० जनाको पीसीआर र

काठमाडौं । भारतका पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष तथा चर्चित क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय भएको छ। भारतको

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो धरातल भन्दा माथि उठि प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप लगाएको

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलिय गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा

गठबन्धनकै कारणले उल्लेख्य रुपमा गठबन्धनको पक्षमा जनमत पनि प्रकट भएको छ । त्यसो भएको हुँदाखेरी गठबन्धन असफल भन्न मिल्दैन ।

काठमाडौँ । संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत परिणाम आइसकेको जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये