१९ पुष २०८१, शुक्रबार
,
Latest
भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्वराष्ट्रपति भण्डारी देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा समाजवादी विचारधाराको विकासमा माओवादी नेताहरुको जोड राप्रपा नेपालको केन्द्रीय समितीको बैठक शुरु स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौँः मन्त्री पौडेल परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा सुनको मूल्य ६ सयले घट्यो



अ+ अ-

काठमाडौं । आज बजारमा सुनको मूल्य ६ सयले घटेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहीबार प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार भने ६ सयले घटेर ९८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य  २५ रुपैयाँले घटेर १ हजार २ सय ८0 रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।