२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्वस्थ भएका कर्णाली प्रदेशका अर्थमन्त्री विष्टलाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री विन्दमान विष्ट अस्वस्थ भएपछि आज बिहान उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल ल्याइएको छ । उनलाई फोक्सो र घाँटीमा समस्या भएको बताइएको छ । बजेट निर्माणको समयदेखि नै अस्वस्थ रहेका मन्त्री विष्टलाई समस्या बढेसँगै दुई दिनअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकको

साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुन्छ- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा साउनको पहिलो साता हुने बताएका छन् ।

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते

माधव नेपालले कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्ने छ: भुसाल

कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन ।

नेपालमा संकट आउन नदिन लगानी र प्रविधि भित्र्याउनुस्: वरिष्ठ उपाध्यक्ष…

काठमााडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो

भारतमा एकैदिन १८ हजार संक्रमित, नेपालमा बढ्यो त्रास

काठमाडौँ । भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै देखिएको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घन्टामा १८

चौतर्फि आलोचनापछि नेताका आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता

चौतर्फि आलोचनापछि गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिने भएको छ ।

बजेट काण्ड, नीतिगत भ्रष्टाचार र संसदीय छानविनको विश्वसनियताको प्रश्न

अर्थ र राजस्व सचिवहरुको बयान महत्वपूर्ण हुन्छ । दुबै सचिवहरु वर्तमानका चतुर सचिव मध्ये मानिनु हुन्छ । उहाँहरुले दिने बयान

सीपीसीका विदेश विभाग प्रमुख लिउले विभिन्न दलका नेतासँग भेट गर्दै

दिउसो चार बजे प्रचण्ड निवास खुमलटारमा उहाँहरु बीच भेट हुने कार्यक्रम रहेको छ ।चार दिने नेपाल भ्रमणका लागि आईतबार काठमाडौ

भानु जन्मस्थलमा पूर्वाधार निर्माण

तनहुँ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक

जोकोभिचले जिते विम्बल्डनको उपाधि

एजेन्सी । सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् । आइतबार राती भएको फाइनलमा निक किर्गियसलाई

एमाले अध्यक्ष केपी शर्मा ओलीबाट छिन्नलता पुरस्कार बितरण

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गर्नु भएको छ ।

नेपालबाट भारतमा सिमेन्ट निर्यात

काठमाडौं । नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले शुक्रबार एक

प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास

सङ्घीय संसद्मा ६३ विधेयक विचाराधीन, चौध नयाँ दर्ता

सरकारले दुवै सदनमा गरी १४ वटा नयाँ विधेयक दर्ता गरेको छ । त्यसमध्ये प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा चार विधेयक छन्

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि…

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ ।

आबेको मृत्युपछि सम्पन्न निर्वाचनमा जापानको सत्तारूढ दलले बहुमत प्राप्त गर्ने…

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिनमै सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने

राष्ट्र बैंकको कमजोरीका कारण मूल्यवृद्धि भयोः शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताउनुभएको छ ।

अर्थतन्त्र सुधार गर्दा सरकारले चाहेको राजश्व नउठ्न सक्छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रको माग र समय अनुसार मौद्रिक नीति आउने दाबी गर्नुभएको छ

पोखरा महानगरको रु आठ अर्ब ७७ करोड बजेट पारित

काठमाडौं । पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख