१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै



file
अ+ अ-

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको भएपनि हिजो (सोमबार) बस्न नसकेपछि आज बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयका अनसार मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न नसकेको र त्यसैले आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बोलाईएको हे ।

सचिवालयले यो बैठकलाई नियमित भनेको छ । प्रधानमन्त्री देउवाले यसअघि आइतबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए । एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण पनि गरिसकेका छन् ।