२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पपुवा न्यू गिनीमा हिंसा भड्कियो, ६४ जनाको मृत्यु्

काठमाडौं । दक्षिण प्रशान्त द्वीप टापुर न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ६४ जनाको मृत्यु भएको छ । सुदूर हाइल्यान्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा भएको यो घटनामा अधिकांशको गोली हानेर हत्या भएको बताइएको छ । राष्ट्रिय प्रहरी प्रवक्ताले एंगा प्रान्तमा गोली हानेर मानिसहरुको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको

भ्रष्टाचारका आरोपी पूर्वसचिव भीम उपाध्यायले पाेखे आक्रोस, भन्छन्– ‘यो मुद्दामा…

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वसचिव भीम उपाध्यायले आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

बिहानको खाजा र खाना पार्टीको, बस्ने आफ्नै, खर्च दुई करोड

बैठकमा करिब २ हजार ५ सय सहभागी हुने छन् । महासमितिमा सहभागी हुने प्रत्येकसँग ३ हजार रुपैयाँ शुल्क लिइने छ

निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गरौं : प्रमुख आयुक्त

वर्तमान संविधान जारी भएपछि देशमा दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवम् राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३

आज प्रजातन्त्र दिवस, शासकीय वृत्तमा अझै राणा–शाहीकै धङधङी

बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको हो । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र

मधेशका मुख्यमन्त्री यादवले आज तेस्रो पटक विश्वासको मत लिँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । जनमत पार्टीका दुई मन्त्रीले सरकार छाड्दै

प्रतिनिधिसभा बैठक आज : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको

बर्दिबासको सडक खाना महोत्सवमा के–के पाक्दैछ ?

महोत्तरी । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर

बेनी (म्याग्दी) । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५

‘सेतो’ भनेको ‘कालो’ हो भनेर कार्यकर्ता र जनतालाई ठग्न मिल्छ…

वर्तमान माओवादी नेतृत्वमा संविधानसभाबाट नयाँ संविधान जारी भएयता चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको राजनीतिको निरन्तरता बाहेक अरू केही देखिएको छैन,

कांग्रेस महासमिति बैठक: पेचिलो बन्दै हिन्दू राष्ट्रको मुद्दा

यसको संयोजन पछिल्लो समयमा आएर केन्द्रीय सदस्य शंकर भण्डारीले गरेका छन् । उनले आफूहरुको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले पनि

‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमै राखिने, सुरक्षाको जिम्मेवारी जिल्ला सुरक्षा समितिले…

गोरखा दरबार र गोरखाकाली मन्दिर बीचको खाली भागमा सबैले हेर्न मिल्ने गरी क्वार्ज क्रिष्टल राखिने छ ।

दूध उत्पादनमार्फत् किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना

सिन्धुली । कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई

छ वटा मुहानबाट सङ्कलन गरेर गाउँमा खानेपानी

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

भैरहवा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् ।

राप्रपा नेपालको बैठक आज, वृहत् राष्ट्रवादी मोर्चा निर्माणबारे छलफल हुने

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय

काठमाडौंमा निषेधित क्षेत्रको अवधि फेरि दुई महिना थपियो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा लगाइएको निषेधित क्षेत्रको अवधि दुई महिना थपेको छ । माइतीघर मण्डलादेखि बानेश्वरसम्म,

बुलबुले तालको झार हटाइँदै

सुर्खेत । सुर्खेतको बुलबुले तालको पानीमाथि फैलिएको झारपात हटाउन थालिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले डुङ्गा चलाउनुपूर्व तालमा

आज देशका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ