२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले सचिवालय बैठकमा ईश्वर पोखरेलको फरक मत : विद्या भण्डारीको…

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी सचिवालय बैठकमा फरक मत राख्नुभएको छ । उहाँले राखेको फरक मतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने उल्लेख छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले राखेको फरक मतमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने विषयलाई समेटिएको छ । केन्द्रीय कमिटीको बैठकमा छलफलको

९ किलो सुन र ४ करोड २५ लाख रुपैयाँसहित पक्राउ…

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ

एमाले सचिवालय बैठक आज, विधान महाधिवेशनबारे हुने छलफलमा वरिष्ठ उपाध्यक्षसहित…

बैठकमा भोलिदेखि तीन दिनसम्म ललितपुरको गोदावरीमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ ।

प्रतिनिधिसभा बैठक : आज मन्त्रीहरुले मौखिक प्रश्नको उत्तर दिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’

नारायणगढ, (चितवन) । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा  साना गैँडा

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, चीनमा रहँदा के–के भयो ?

प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले

चीनको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी : किम र पुटिनको…

इतिहासकै सबैभन्दा ठूलो यो परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरूलाई बोलाएका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली

अमेरिकाको निस्कासनमा परेका थप ३७ नेपाली आज काठमाडौं आइपुग्दै, को–को…

डिपोर्ट हुनेहरूमा दुईजना बस्नेत, तीनजना भण्डारी, विश्वकर्मा, बोहरा, बुढाथोकी, छिनाल, डाँगी, कुँवर, खत्री र शाह थर भएका एक–एकजना छन् ।

प्रधानमन्त्री ओली ‘एससीओ’ शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्कंदै

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुभएको थियो । यस्तै, उहाँले शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो ।

व्यस्त नाराणगढ–मुग्लिन सडकमा पुलको रेलिङ नै चोरियो !

भरतपुरको डिभिजन सडक कार्यालयका अनुसार सोमबार बिहान सडक अनुगमनमा जाँदा पुलको रेलिङ नै गायब थियो । आइतबार राति रेलिङ चोरी

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर

दुर्घटनाग्रस्त बसमा २२ जना सवार थिए । तीमध्ये २१ जना घाइते भएका हुन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको

प्रधानमन्त्री ओली र उत्तर कोरियाली नेता किमबीच आज भेट हुने,…

यसअघि प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनबीच हिजै भेटवार्ता भइसकेको छ ।

आज राष्ट्रियसभाको बैठक बस्दै, निजामती विधेयक पेश गर्ने कार्यतालिका

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची

सप्तकोसीमा जलसतह बढेपछि ३८ ढोका खोलियो

धरान, (सुनसरी) । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ ।

अफगानिस्तानमा मध्यराति भूकम्प, कम्तिमा २० जनाको मृत्यु

भूकम्पमा १ सय १५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै, आजै रुसी राष्ट्रपति…

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा  आजदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको

सप्तकोशीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलियो

आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो ।

रुपन्देही–३ मा रास्वपाका आकांक्षीले ११ बजे सभापति रविलाई भेट्ने

रास्वपाले आज आधिकारिक उम्मेदवार घोषणा गर्दै छ । रास्वपामा ९ जना आकांक्षी छन् । उनीहरुले आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि ११

रुपन्देही–३ मा रास्वपाले आज उम्मेदवार टुंग्याउँदै, डा, लेखजंग थापा सहित…

उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल

इजरायलको आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

हुथी विद्रोहीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी योद्धा अहमद गालिब नासिर अल–रहावीको मृत्युको घोषणा गर्छौं। उनका धेरै सहयोगीहरूसहित उनी