७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर माघीको रैनक, काठमाडौं सहित बिभिन्न ठाउँमा यसरी मनाईयो माघी पर्व (फोटोफिचर)



अ+ अ-

काठमाडौं । देशभर माघी पर्व धुमघाम रुपमा मनाईदै छ । देशभर रहेका बिभिन्न समुदायहरुका मानिसहरुमा माघीको रैनक चलेको छ । माघीको अवसरमा शक्ति पिठमा पुजाआजा गरिदै छ भने सहरी भेगमा र्याली र कार्यक्रमको आयोजना गरेर आपसमा शुभकामना आदानप्रदान गरिदै छ ।

यसपर्वमा ढिकरी (चामलको पिटोबाट बनेको विशेष परिकार), चिचर,तरुल, सक्खरखण्ड, घुँघी र चाक्कु लगायतका परिकार खाएर मनाउने गरिन्छ ।

काठमाडौँ सहित विभिन्न स्थानमा माघी मनाईदै गर्दा खिचिएका केहि फोटाहरु यस्ता छन् ।