• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । महाधिवेशन स्थल कमलादीस्थित प्रज्ञा प्रतिष्ठान बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी  गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।

स्थायी समितिमा अध्यक्षले प्रस्ताब गरेको नामहरुमा सहमति जुटेमा महाधिवेशन प्रतिनिधिहरु समक्ष प्रस्ताव गर्ने उहाँले जानकारी दिनुभयो । पार्टीका  पदाधिकारी  तथा केन्द्रीय सदस्यहरुको चयन सहमति बाट नै गर्ने भन्दै पटक पटक निर्बाचन तालीका परिवर्तनत हुदै आएको छ । यदि मतदान प्रक्रियामा गए १ हजार ७४२ जना प्रतिनिधिहरुले मताधिकार प्रयोग गर्ने छन् ।