२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

शनिवार थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

शनिवार थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि
अ अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको पाइएको छ । वाथ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेशवर गौतमका अनुसार २ सय ४७ पुरुष र ३६ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ६१ पीसीआर परीक्षण र २ हजार ५ सय ३० आरडिटी परीक्षण भएको बताउनुभयो । यससँगै हालसम्म कुल पीसीआर परीक्षण १ लाख २७ हजार २ सय ८८ जनाको भएको छ भने आरडिटी परीक्षणको संख्या १ लाख ९० हजार ५ सय ८२ पुगेको छ । यस्तै क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या १ लाख ५० हजार ५ सय ४९ रहेको छ भने आइसेलेसनमा उपचार गराएका संक्रमितको संख्या ४ हजार ४ सय ४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ३६ जना निको भएर घर फर्किएका छन् । जसमध्ये नारायणी अस्पताल विरगंजबाट ५ जना पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट १७ जना पुरुष, आइसोलेसन सेन्टर सहपूर्व दुदुवा बाँकेबाट ८ जना पुरुष र भरतपुर अस्पताल चितवनबाट ६ जना पुरुष निको भएर घर फर्किएका हुन । यससँगै निको हुनेको संख्या ९ सय १३ पुगेको छ ।