२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौमा ठुलो परिमाणमा बिस्फोटक पदार्थ सहित बिप्लवका कार्यकर्ता समातिए



अ+ अ-

काठमाडौं । काठमाडौ तारकेश्वर नगरपालिका–११ नेपालटार गोङ्गबू क्षेत्रबाट ठुलो मात्रमा  बिस्पोटक पदार्थ पक्राउ गरिएको छ । 

नेकपा माओबादी बिप्लव समुहका ललितपुर जिल्ला सदस्य सानुराजा बज्राचार्यको साथ बाट ग्रिनेड ,बिस्फोटक पदार्थ बनाउने सामग्रीसहित भारी परिमाणमा अवैध सामानहरु बरामद भएको छ  आज बिहान बज्राचार्य डेरामा छापा मार्दा ती सामान समातिएको हो स्थानिय सानु खत्री केसीको घरमा डेरा लिई स्वयम्भू सानो भर्याङ क्षेत्रमा  बस्दै आएका बज्राचार्यले  डेरालाई हतियार भण्डारण केन्द्रको रूपमा प्रयोग गरेको सुचना पाएपछि प्रहरीले छापा मारेको हो ।
 
बज्राचार्यलाई  हिजो बिहान साढे एघार बजे पाटन क्याम्पस पछाडि तापाहिटीबाट समातिएको पछि उनले बिस्फोटक पदार्थ भण्डारण गरेको स्थान देखाएका थिए ।