२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ मा थपिए १०७ कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ६ महिलासहित १ सय ७ जनामा कोरोना भाइसर संक्रमण देखिएको छ । नयाँ थपिएका संक्रमितमा महोत्तरीमा १ जना, सर्लाहीमा ११ जना, रौतहटमा ९० जना र पर्सामा ५ जना रहेका छन् ।

प्रदेश २ मा संक्रमितको संख्या १ हजार ९ सय १३ पुगेको छ । ३१ हजार ३ सय १ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा १४ हजार ५ सय ५८ जनाको नजिता आउन बाँकी छ ।