१४ असार २०८३, आईतवार
,
Latest
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक स्थगित



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। आइतबार अपरान्हका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो  

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीलाई धेरै धपेडी भएकाले आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो । 

अपरान्ह ४ बजेका लागि डाकिएको सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल हुने तय भएको थियो ।