काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य प्रति तोला रु ९१ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोलाको रु ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मुल्य मूल्य प्रति तोलाको रु ९१ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै यता चाँदीको मुल्यमा प्रति तोलाको रु १२ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








