९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चन परिवारका अभिषेक बाहेक सबैले लगाए कोरोना भ्याक्सिन



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाएका छन् । ७८ वर्षीय बच्चनले बिहिबार राति सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका छन् । यस्तै उनले अभिषेक बच्चनबाहेक परिवारका सबैले कोरोना विरुद्धको खोप लगाएको जनाएका छन् । 

खासगरी अभिषेक बच्चन उत्तर प्रदेशको आगरामा आफ्नो फिल्म ‘दसवीं’को सुटिङमा रहेकाले खोप लगाउन छुटेका हुन् । तुषार जलोटाको निर्देशनमा बनेको यस फिल्मको उक्त शेड्युल पूरा भएको छ । गत वर्ष अमिताभ बच्चनको परिवारमा उनकी पत्नी जयालाई छाडेर सबै कोरोना संक्रमित हुन पुगेका थिए ।