२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी

गानरीको निर्णय: राष्ट्रिय मानव अधिकार आयोग ‘क’ श्रेणीमा नै कायम-पत्र सहित

गानरीको निर्णय: राष्ट्रिय मानव अधिकार आयोग ‘क’ श्रेणीमा नै कायम-पत्र सहित
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको संस्था ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले राष्ट्रिय मानव अधिकार आयोगको ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेको छ ।

गानरीको बैठकले राष्ट्रिय मानव अधिकार आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार पेरिस सिद्धान्त अनुरुप आयोगले काम गर्ने प्रतिबद्धता तथा कानून शंसोधनमा सरकार र आयोग सरकारात्मक भएको भन्दै क’ श्रेणीमा नै राख्ने निर्णय गरेका हो ।

‘गानरी’ले सोधेका सबै प्रश्नको जवाफ र आयोगको धारणा स्पष्ट रुपमा राखेका कारण श्रेणि कायम रहे आयोगका का. मु .सचिव मुरारी खरेलले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

केही मानव अधिकारवादीहरुले आयोगको नियुक्ति असंवैधानिक भन्दै गानरीमा उजुरी गरेपछि एक वर्षअघि यसबारे छानबिन समिति गठन गरिएको थियो । समितिले निर्णय सच्चिने एक वर्षको अवधि राख्दै यही अवस्था रहिरहे आयोगको श्रेणी घटुवा गर्न सिफारिस समेत गरेको थियो ।

यसैबीच लामो समयदेखि रोकिएको राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानून बनाउने प्रक्रिया अघि बढेको छ ।

गानरीमा १२० वटा देश सदस्य छन् । त्यसमध्ये ८८ वटा देश ‘क’ र ३२ वटा ‘ख’ वर्गमा छन् । यीबाहेकका अन्य देश यसमा सदस्य नै छैनन् ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/11/SCA_recommends_the_NHRCN_maintains_its_A_Status.pdf”]