१८ भाद्र २०८३, बिहीबार
,
Latest
पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका रसुवा जिल्ला अध्यक्ष देवकोटा एमालेमा फर्किए



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा नेकपा (एमाले) मा फर्कनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार आफ्नो निवास बालकोटमा नेता देवकोटालाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

देवकोटासँगै नेकपा एसका प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा र जिल्ला कमिटीका सचिवालय सदस्य ठाकुर पौडेल पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

सो अवसरमा पार्टीका पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्य माधव अर्याल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।