२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका रसुवा जिल्ला अध्यक्ष देवकोटा एमालेमा फर्किए



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा नेकपा (एमाले) मा फर्कनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार आफ्नो निवास बालकोटमा नेता देवकोटालाई खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

देवकोटासँगै नेकपा एसका प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा र जिल्ला कमिटीका सचिवालय सदस्य ठाकुर पौडेल पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

सो अवसरमा पार्टीका पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्य माधव अर्याल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।