१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाको बैठक यही भदौ २४ गते बुधबार अपराह्न १ः१५ बजे बस्ने भएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही भदौ २३ गते मङ्गलबार बस्ने गरी तोकिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएकाले भदौ २४ गतेका लागि निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाका कारण बैठक सरेको हो । रासस