• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट, के भयो कुरा ? ★   बेइजिङमा बुद्धजयन्ती मनाइयो ★   शीर्ष नेताहरुसँग परामर्शपछि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित संयन्त्रको बैठक बस्दै ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
सङ्खुवासभामा सभापोखरीमा गठबन्धन विजयी

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ । एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी हुनुभएको हो । विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गर्नुभएको छ ।

स्वामीकार्तिकमा कांग्रेस विजयी

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उदयपुरको लिम्चुङबुङ पालिकामा गठबन्धन उम्मेदवार विजयी

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् ।

जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट

विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसको अग्रता

मोरङ । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर

झिनो मतान्तरले मन्छ्यायेमको अध्यक्षमा एमाले उम्मेदवार विजयी

अध्यक्षमा निर्वाचित खापुङले दुई हजार ५५ मत ल्याए भने पराजित नेपाली कांग्रेसका उम्मेदवार धनकुमार लिम्बुले खापुङभन्दा ३४ मत कम अर्थात

स्थानीय तहको निर्वाचनमा राप्रपाको ताजा स्थिति,१८ वडामा विजयी, केहीमा अग्रता,…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म १८ वटा वडामा विजय हासिल गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका १ मा नेकपा एमाले विजयी

भक्तपुर । सूर्यविनायक नगरपालिकामा वडा नं १ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय

Nepali Congress
खार्पुनाथमा कांग्रेसका रावल पुनः विजयी

खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । छ वटा वडा

म्याग्दीका १५ वडाको मतपरिणाम सार्वजनिक

छ वटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले सात, नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई

१४ स्थानीय निकायको मतपरिणाम प्राप्त (नाम सहित)

काठमाडौंः स्थानीय निकायको चुनावको मतपरिणाम ढिलै भए पनि प्राप्त हुन थालेका छन् । शनिबार राति ११ बजेसम्म १४ स्थानीय निकायका

Nepali Congress
रेसुंगा नगरपालिकाको प्रमुखमा कांग्रेसका पन्थी निर्वाचित

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ । उहाँ नेका गुल्मीका सभापति हुनुहुन्छ

भक्तपुरमा नेमकिपाको अग्रता कायमै

नेमकिपाको नगरप्रमुखमा सुनील प्रजापतिले तीन हजार ९५१ मत प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद

Nepali Congress
भक्तपुरको तीन नगरमा कांग्रेस र एकमा नेमकिपाको अग्रता

भक्तपुरः भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् । नेकपा

भरतपुरमा रेनु दाहाललाई झिनो अग्रता

यस पटकको स्थानीय चुनावको केन्द्रका रूपमा चर्चा पाएको चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता

सुदुरपश्चिम प्रदेशमा कांग्रेस अगाडि, पछ्याउँदै एमाले र माओवादी केन्द्र

धनगढीः सुदुरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तहमा मतगणनाका प्रारम्भिक विवरणहरु प्राप्त भइरहेका छन् । यी मतपरिणामका प्रारम्भिक रुझानले यस

मन्त्री प्रेम आलेको जोरायल गाउँपालिकामा एमालेको अग्रता

डोटीः नेकपा (एकीकृत समाजवादी)का नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा नेकपा एमालेले प्रारम्भिक अग्रता बनाएको छ ।

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका किशोर राईको अग्रता

धरान उपमहानगरपालिकाका तीन वटा वडाको ५०० मत गणना गर्दा नगर प्रमुखमा गठबन्धनका उम्मेदवार किशोर राईको अग्रता कायमै रहेको छ ।

काठमाडौं महानगरपालिका अपडेट: बालेनको अग्रता पछ्याउँदै स्थापित र सिर्जना

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । प्रारम्भिक मतगणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।