११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका किशोर राईको अग्रता



अ+ अ-

धरान उपमहानगरपालिकाका तीन वटा वडाको ५०० मत गणना गर्दा नगर प्रमुखमा गठबन्धनका उम्मेदवार किशोर राईको अग्रता कायमै रहेको छ ।

नेपाली काँग्रेसका राईले १८७ मत प्राप्त गर्दा नेकपा एमालेकी मञ्जु भण्डारी (सुबेदी)ले ८२ तथा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १४२ मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उप प्रमुखमा गठबन्धन्का उम्मेदवार नेकपा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले १६९ मत प्राप्त गर्नु भएको छ भने एमालेका पदम लिम्बुले ९८ मत प्राप्त गर्नु भएको छ ।