• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   गगन थापालाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौं महानगरपालिका अपडेट: बालेनको अग्रता पछ्याउँदै स्थापित र सिर्जना



काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । प्रारम्भिक मतगणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

साहले ७८५मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार केशब स्थापितले ४६८ र नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ३८६ मत प्राप्त गर्नुभएको छ ।