• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
उदयपुरका चार गाउँपालिकामा गठबन्धन विजयी

उदयपुर । उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन् । लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानलै निर्वाचित भएका हुन् । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले एक हजार ८१८ मत प्राप्त गरी नेकपा (एमाले)का राजकुमार राईललाई ४४८ मतान्तरले

Nepali Congress
बाँकेको राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्ष तप्तबहादुर पौडेलले १० हजार

धवलागिरि गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्रको जित

म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरिमा

डा बाबुरामको ट्वीटः जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्

काठमाडाैंः जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेसम्मको मतदानको प्रवृत्तिबाट जनता स्थापित दलहरुबाट सन्तुष्ट

सिन्धुपाल्चोकको बाह्रबिसेमा कांग्रेस, बलेफिमा माओवादी र भोटेकोसीमा कांग्रेस विजयी

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

नौ मतदान केन्द्रमा आज मतदान

गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार

काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस

काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको

काठमाडौंको गोकर्णेश्वरमा कांग्रेसको अग्रता

गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा वडा नं ५

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा

Nepali Congress
लालीगुराँस नगरमा नेपाली कांग्रेसका माबोहाङ पुनःनिर्वाचित

तेह्रथुमः जिल्लाको लालीगुराँस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अर्जुनकुमार माबोहाङ पुनःनिर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार गणेश सेनेलाई एक हजार

पोखरा महानगर : गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा १८

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

Nepali Congress
जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शेर बहादुर शाही निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा भने माओवादी केन्द्रका

भरतपुर महानगरको मतगणना स्थगित

भरतपुर महानगरपालिकामा झन्डै एक घन्टा अघिदेखि मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा गठबन्धन र एमालेका प्रतिनिधिबीच सदर, बदर मतमा

कीर्तिपुरमा नेपाली कांग्रेसको जित, एमालेको नराम्रो हार

बामपन्थी राजनीतिको गढ मानिएको कीर्तिपुर नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट विजयी भएका छन् । नेकपा एमालेले

सल्यानको कपुरकोटको अध्यक्षमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाबहादुर पुन विजयी हुनु भएको छ । पुनले नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनलाई

जनता समाजवादीले ओखलढुंगामा बाजी मार्यो, गम्बु शेर्पा खिजिदेम्बाबाट विजयी

ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित हुनु भएको छ । उहाँले २ हजार ८८२

स्थानीय निर्वाचन २०७९ : कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा खुम्चियो

काठमाडौंः स्थानीय तहको निर्वाचनको मतगणनाका परिणामहरु धमाधम प्राप्त भइरहेका छन् । महानगरपालिकाहरुमा मतगणना केही सुस्त देखिए पनि गाउँपालिका र नगरपालिकाहरुका

भरतपुरमा पुनः रेणुको अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले अग्रता लिएकी छन् ।

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी