१३ असार २०८३, शनिबार
,
Latest
माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ स्थानीय निकायको मतपरिणाम प्राप्त (नाम सहित)



अ+ अ-

काठमाडौंः स्थानीय निकायको चुनावको मतपरिणाम ढिलै भए पनि प्राप्त हुन थालेका छन् । शनिबार राति ११ बजेसम्म १४ स्थानीय निकायका परिणाम प्राप्त भएका छन् ।

प्राप्त विवरण अनुसार, प्राप्त मतपरिणाममा नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । घोषित १४ स्थानमध्ये नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एसले २, नेकपा माओवादी केन्द्रले १ स्थानमा जित निकालेका छन् ।

हालसम्म विजयीको विवरण

क्रसं विजयी                      पार्टी                  पालिका                                                     मुख्य प्रतिस्पर्धी

मोहनसिं लालचन कांग्रेस घरपझोङ गाउँपालिका, मुस्ताङ सञ्जयकुमार थकाली (एमाले)
लोप्साङ छोम्पेल विष्ट एमाले लोघेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ देवबहादुर गुरुङ (नेकपा एस)
कोन्जो तेन्जिङ लामा कांग्रेस नार्पाभूमि गाउँपालिका, मनाङ कृष्णबहादुर लामा (स्वतन्त्र)
लोकेन्द्रबहादुर घले एमाले चामे गाउँपालिका, मनाङ छिरिङ ध्वर्जे लामा (नेका)
कान्छा घले एमाले मनाङ ङिस्याङ गाउँपालिका, मनाङ छिरिङ ओङमा गुरुङ (घले) (नेका)
धावा सम्डुक गुरुङ एमाले शे फोक्सुन्डो गाउँपालिका, डोल्पा निर्विरोध
अंगदकुमार राना नेकपा एस काइके गाउँपालिका, डोल्पा निर्विरोध
सेनाङ गुरुङ नेकपा एस छार्का ताङसोङ गाउँपालिका, डोल्पा निर्विरोध
धनबहादुर गुरुङ कांग्रेस नासों गाउँपालिका, मनाङ मनबहादुर गुरुङ (एमाले)
१० रिन्जिन नम्ग्याल गुरुङ एमाले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ अन्जेल गुरुङ (नेका)
११ टसी न्हुर्वु गुरुङ एमाले लोमन्थाङ गाउँपालिका–मुस्ताङ टसी गुरुङ (नेका)
१२ नारासिं रोकाय माओवादी केन्द्र जगदुल्ला गाउँपालिका–डोल्पा हेमबहादुर महतारा (एमाले)
१३ इन्द्रबहादुर कार्की कांग्रेस गन्यापधुरा गाउँपालिका, डडेल्धुरा सुरेन्द्र माली, नेका (बिपी)
१४ खिलध्वज पन्थी कांग्रेस रेसुङ्गा नगरपालिका, गुल्मी सुरेन्द्र माली, नेका (बिपी)