२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो,…

आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ। समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो। कहीँ कतै आशंकाका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन्। यहाँहरूले उठाउनुभएका कुरालाई हामी अन्यथा मान्दैनौँ। लागेको कुरा भन्नुपर्छ। अहिलेको परिस्थिति के छ,

बालुवाटारमा सर्वपक्षीय बैठक सुरु

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको

घोषित मितिमा निर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँः…

प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुख

गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताउनुभएको छ ।

जेनजीसँगको सम्झौता: यो राजनीतिक दस्तावेज हो, कर्मचारी प्रशासकहरुले चिन्ता लिनुपर्दैन: प्रधानमन्त्री…

सोमबारभित्रमा अन्तिम रुप दिइएको हुनुपर्छ। अब धेरै दिन कुर्न सकिँदैन। हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौँला। मेरो सिंगो मन्त्रिपरिषद्ले

निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली

प्रधानमन्त्री कार्की र एमाले नेताबीच भेट, के–के भयो कुरा ?

उहाँले सरकारले अहिले गरिरहेका क्रियाकलपाले भयरहित ढंगले निर्वाचनमा जान सक्ने अवस्था नरहेको भन्दै निर्वाचनको वातावरण निर्माण गर्न आग्रह गरेको बताउनु

प्रधानमन्त्री र एमालेका नेताहरूबीच बालुवाटारमा छलफल

बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ ।

प्रधानमन्त्री कार्की र एमाले नेताहरु बिच छलफल हुदै

छलफलका लागि एमालेमा महासचिव शंकर पोखरेल , उपमहासचिव प्रदिप ज्ञावली र बिघटित प्रतिनिधिसभाका एमालेका प्रमुख सचेतक महेश बर्तोैला प्रधानमन्त्री निवास

दमनकारीमाथि कारबाही गर्न जेनजीको माग, संवैधानिक र कानुनी सीमा ख्याल…

प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि

प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न…

उहाँले भन्नुभयो, ‘नीतिगत प्रशासनिक जे काम छन्, फटाफट अघि बढाउनुहोस्। मन्त्रीको भौतिक उपस्थिति छैन भनेकै आधारमा कुनै काम नरोक्नुहोस्। यही

प्रधानमन्त्री कार्कीसँग विप्लवको भेट, सरकारलाई पूरा साथ र समर्थनको प्रतिबद्धता

‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव विप्लवले भन्नुभयो, ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ । 

सिमरामा भएको अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

‘बाराको सिमरामा देखिएको तनाव र हिंसा अत्यन्तै दु:खद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य

चुनावमा भाग नलिए लोकतन्त्रभन्दा अराजकता रोजेको ठहरिन्छ

निर्वाचनको सँघारमा हामीले राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान दिनु आवश्यक छ। केही नेताहरूले प्रयोग गर्नुभएका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र

निर्वाचनबारे प्रधानमन्त्री कार्कीले आज दलहरूसँग छलफल गर्ने

निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न लागिएको हो ।

उपत्यकाका मेयरहरुसँग प्रधानमन्त्रीको छलफल, बालेन अनुपस्थित

‘समाज भाँडियो, बिग्रियो भने पनि हामीले बनाउनैपर्छ। भागेर कहाँ जानेरु बरु अन्यत्र जाँदा पनि फर्केर आउने ठाउँ यही हो। कोही

निर्वाचनबारे प्रधानमन्त्री कार्कीको नागरिक समाजका अगुवाहरुसँग छलफल

सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा