१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई समवेदना दिन गुण्डुमा प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले पितृ शोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको छ ।

पिताको मृत्यु शोकमा रहनुभएका ओलीलाई भेट्न प्रधानमन्त्री कार्की गुण्डु पुग्नुभएको हो । प्रधानमन्त्री कार्कीले परिावरमा समवेदना प्रकट गर्नुभयो । साथै ओलीको स्वास्थ्य र परिवारको अवस्थाबारे जिज्ञासा राख्नुभयो । यसअघि पनि विभिन्न राजनीतिक दलका नेताहरूले ओलीको निवास पुगेर शोक व्यक्त गरेका छन् ।

ओलीका पिता मोहनप्रसाद ९७ बर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।