© 2023
काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारी रिहा हुनु भएको छ । मानब तस्कारीको आरोपमा पक्राउ पर्नुभएका अधिकारी बिरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेपछि उहाँ रिहा हुनु भएको हो । सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीलाई मुद्दा नचल्ने निर्णय गर्दै अन्य ११ जनाविरुद्ध मुद्दा दायर

कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ ।

कोशी प्रदेशको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी पक्राउको सूचना प्रदेशसभा सचिवालयमा टाँस गरेको छ ।