© 2023
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५३८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार ५३८ जनाको शव फेला परेको जनाएको हो । प्राधिकरणका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा

काठमाडौं । काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ । सडकखण्ड सुचारु

शुक्रबार दिउँसो ३ बजेसम्म नेपाली सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका प्रभावित क्षेत्रबाट ४० जना विदेशी नागरिकसहित ७०६ जनाको उद्धार गरिएको

“हाम्रो टिम सक्षम छ, हाम्रो भूगोलप्रति परिचित छ । हाम्रो सुरक्षा निकायहरू–सेना, प्रहरी र सशस्त्र प्रहरी–सबै यसमा लागिरहेका छन्,” मन्त्री

पोखराका सरकारी तथा निजी अस्पतालमा गरी करिब ८८ वटा शव राख्न सकिने क्षमता रहेकामा ठूलो सङ्ख्यामा शव ल्याइएपछि शवगृहहरू लगभग

काठमाडौं । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालमा गएको विनाशकारी पहिरोप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई शोक तथा समवेदना सन्देश

वोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले हालसम्म भारतको ८५, चीनको १६, दक्षिण कोरियाको नौ, संयुक्त राज्य अमेरिकाको दुई

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका घाइतेको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने काम पनि भइरहेको छ।

काठमाडौं । बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेकपा एमालेले प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको ६० मेगावाट क्षमताको जलविद्युत् केन्द्रमा मर्मतका क्रममा फसेका कर्मचारीको उद्धारका लागि उद्धार टोलीले

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार

काठमाडाैँ । रसुवा बाढीमा रुकुम पश्चिम जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका

काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २० लाख सहयोग

हेटौँडा । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा

यसअघि भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि नेपाली सेनाले १ हजार ६ सय जनशक्ति परिचालन गरेको

भोटेकोशी तथा त्रिशूली नदी किनारमा रहेका नागरिक, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकसहित जोखिम क्षेत्रमा रहेका सबैलाई सतर्क

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार भदौ १२ गते दिउँसो १२ः३१ बजे जारी गरेको एसएमएस अलर्टमा भोटेकोशी नदीमा बाढी बढिरहेको र बाढी
काठमाडौं । भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन भएका छन् । बुधबार भोटेकोशीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरु सम्पर्कविहीन भएका हुन्

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बिहीवार साँझ ६ः२० बजेसम्म ३ सय ५९ वटा शव फेला