७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालेनलाई ओलीले दिए तबला उपहार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई तबला उपहार दिएका छन् । बुधबार साँझ ओली निवास बालकोट पुगेका मेयर शाहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले तबला उपहार दिएका हुन् । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिएको एमाले नेता कर्णबहादुर थापाले जानकारी दिए । मेयर शाहको

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे मेयर शाह

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागीस्थलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि पुगेका

मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछुः मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो तलबबाट चर्चित र्यापर स्वर्गीय अनिल अधिकारी उर्फ यम बुद्धको शालिक बनाउने बताएका छन्

बालेन र बाबुरामबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

ओली र देउवापछि बालेनको भेट प्रचण्डसँग

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगसँग भेट गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।

मतगणना चलिरहेको बेला बालेन ओली निवास पुगेका थिए !

काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेका बेला मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन)निर्वाचित भएका छन् ।

बालेनले कटाए २५ हजार मत, दोब्बरले बढाउँदै अग्रता

स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मतसहित अग्रतालाई निरन्तर बढाइरहेका छन् ।

बालेनले पाए चुनाव चिन्ह्र ‘लौरो’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको