२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपाभित्र २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने मेयर शाहको घोषणा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौंमा २४सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले १०२ मा कल गरेर २४सै घण्टा एम्बुलेन्स सेवा लिन सकिने जानकारी दिएका हुन् ।

उनले भनेका छन् ‘काठमाडौं महानगरभर २४ घन्टा नै १०२ मा कल गरेर एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। यो सुविधा प्रयोग गरेबापत कुनै शुल्क तिर्न पर्ने छैन।’