२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
३९ ठाउँमा मापदण्ड विपरीतका अनधिकृत संरचनामाथि महानगरको कारवाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङ्का लागि खाली गराएको छ । नक्सा स्वीकृत गर्दा पार्किङ् र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यवसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । यसैगरी २० ठाउँका

डेंगु नियन्त्रणका लागि महानगरले विशेष कार्यक्रम चलाइरहेको छ – बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले डेंगु नियन्त्रणका लागि महानगरले विशेष कार्यक्रम चलाइरहेको बताएका छन् । मेयर शाहका

दरवार स्क्वायरको अवलोकन गर्न काठमाडौंका मेयर बालेन भक्तपुरमा

भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शनिबार भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेका छन् । उनलाई भक्तपुर नगरपालिकाका

सर्वोच्चले अवहेलना मुद्दामा बालेनसँग माग्यो ७ दिनभित्र जवाफ (आदेशसहित)

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध परेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले जवाफ मागेको छ । सोमबार न्यायाधीश

बालेनको प्रस्तावः काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र इन्जिनियर…

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका छन्

अनधिकृत संरचना हटाउन निर्देशन दिँदै दरबारमार्ग पुगे बालेन

काठमाडौँ । बुधबार बिहानैदेखि अनधिकृत संरचना हटाउन फिल्डमै खटिएका काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) अहिले दरबारमार्ग पुगेका छन् ।

काठमाडौँ महानगरका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर बालेनको…

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगरका शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिएका छन् ।

‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने…

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै आपत्ति जनाएका छन् । ल्याण्डफिल साइट

बालेनलाई ओलीले दिए तबला उपहार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई तबला उपहार दिएका छन् ।

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे मेयर शाह

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागीस्थलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि पुगेका

मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछुः मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो तलबबाट चर्चित र्यापर स्वर्गीय अनिल अधिकारी उर्फ यम बुद्धको शालिक बनाउने बताएका छन्

बालेन र बाबुरामबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

ओली र देउवापछि बालेनको भेट प्रचण्डसँग

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगसँग भेट गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएको छ ।

मतगणना चलिरहेको बेला बालेन ओली निवास पुगेका थिए !

काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेका बेला मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन)निर्वाचित भएका छन् ।

बालेनले कटाए २५ हजार मत, दोब्बरले बढाउँदै अग्रता

स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मतसहित अग्रतालाई निरन्तर बढाइरहेका छन् ।

बालेनले पाए चुनाव चिन्ह्र ‘लौरो’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको