• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
सङ्घीय संसद् भवन निर्माणलाई थप गति दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गर्नुहुँदै प्रधानमन्त्रीले पछिल्ला दिनमा भवन निर्माणले गति लिएकामा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले कामलाई थप गति दिएर हिउँदे अधिवेशन अगावै

शीर्ष नेताहरुबिचको छलफल सकियो: संसद् अवरोध हटाउन एमाले तयार

काठमाडौँ । संसदको अवरोध खुलाउने विषयमा तीन दलका शीर्ष नेताहरुबिच भएको छलफल सकिएको छ । आज सिंहदरबारमा संसद् अवरोध हटाउन

सदनको अवरोध हटाउने विषयमा आज पनि तीन नेता छलफल गर्दै

काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलमा बस्ने भएका छन् । प्रधानमन्त्री

प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घन्टाका लागि सर्‍यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको अनुरोधमा प्रतिनिधिसभाको बैठक दुई घण्टाका लागि पर सरेको छ । सभामुख देवराज घिमिरेसँग टेलिफोन संवादमा

मानवीय क्षति र घरबारबिहीन परिवारलाई राहतको उचित व्यवस्था मिलाउन प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी, पहिरोबाट मानवीय क्षति पुगेका र घरबारबिहीन बनेका परिवारलाई उचित राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई

ऊर्जा उद्यमीले उठाएका मागलाई सम्बोधन गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी दिनुभएको

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेद्वारा राष्ट्रिय सभामा अवरोध

एमालेकी सांसद विमला घिमिरेले 'प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछ?' भन्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने बताईन।

विपक्षीले माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिँदै हिँड्नुहुन्न– सञ्चारमन्त्री शर्मा

“प्रधानमन्त्रीले बोलेको बिषयमा संसदमा जवाफ माग्ने होइन। राजीनामा चाहिन्छ भन्नेखालको नियोजित रुपमा माग गरिराख्नुभएको छ”, उहाँले भन्नुभयो ।

बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न: सरकार

कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि बताउनु भयो । उहाँले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको

राजीनामा माग्नु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय–…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले यही असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरिएको

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेद्वारा राष्ट्रियसभा अवरुद्ध

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख विपक्षी दल नेकपा (एमाले) ले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय, राजीनामा दिनु पर्दैन– गठबन्धन

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री  पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर

प्रधानमन्त्रीको बोलीमा आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । भारतको जम्मुबाट

लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको…

काठमाडौँ । सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताउनुभएको छ । उहाँले त्यसलाई

गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ– प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप भएको बताउनुभएको छ ।

जनमत पार्टी सरकारमा जान सकारात्मक

काठमाडौँ । आफ्नो शर्तप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारात्मक हुनुभएपछि जनमत पार्टी सरकारमा जान सकरात्मक देखिएको छ । आइतबार बिहान

माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौँ: प्रधानमन्त्री

उहाँले सबै कम्युनिष्टहरुले आफ्ना त्रुटीहरुलाई सच्याएर अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रचण्ड सरकारका ६ महिनाको उपलब्धि यस्तो छ– पूर्णपाठसहित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले ६ महिनामा भएका उपलब्धिहरु ७७ बुँदामा सार्वजनिक गरेको छ ।

सरकारको सार्थक प्रयासले ऊर्जामा ‘डिस्टिङ्सन’

काठमाडौँ । सरकारको सार्थक प्रयासका कारण मुलुकको ऊर्जा क्षेत्रमा एकपछि अर्को उल्लेख्य सफलता हासिल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल