© 2023
पोखरा । पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा (एकीकृत समाजवादी)ले १३ जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको हो । एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला,