१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा यही असार २१ गतेदेखि शुरु भएको पार्टीका जिल्ला सभापतिहरुको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै आज सम्पन्न भएको छ । बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत

पार्टीको रुपान्तरण प्रक्रियाको खाका स्पष्ट पार्न कांग्रेस जिल्ला सभापतिहरुको नेतृत्वलाई…

काठमाडौँ । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपमा बसिरहेको जिल्ला सभापतिहरुको भेलामा जिल्ला सभापतिहरुले पार्टीको रूपान्तरण प्रक्रियाको खाका स्पष्ट पार्न

कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता

काठमाडौँ । नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ

जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु हुँदैन: काँग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट

कांग्रेसद्वारा कोशीका मुख्यमन्त्रीको राजीनामा माग

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेको छ । सत्ता साझेदार दल नेकपा

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छः कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गर्नुभएको जनाएको छ

Nepali Congress
कांग्रेस रूपान्तरण अभियान घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान घोषणा गरेका छन् । कांग्रेसका युवा नेताहरूले आज पत्रकार सम्मेलन गरी

कांग्रेस नेता बस्नेतको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका बस्नेतको

कांग्रेस पदाधिकारी बैठकमा खाण निलम्बनबारे छलफल, निर्णय हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आज पनि नेता बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने विषय उठेको छ । यद्यपि,

बालकृष्ण खाँण पक्राउ परेपछि देउवाले पदाधिकारी बैठक डाके

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको बताईएको छ।

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

नवनियुक्त नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले महिला तथा बालबालिका मन्त्रीमा शपथ लिएका छन् ।

महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी सुरेन्द्र आचार्यलाई, आजै शपथ लिने

नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक केही बेरमा पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा

काँग्रेस संसदीय दल बैठकः आगामी बजेटमा उत्पादन वृद्धि, रोजगार र…

नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन

काँग्रेसको संसदीय दलको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुरु भएको हो ।

शेखर पक्षबाट ३ मन्त्री र एक राज्यमन्त्रीको नाम तय

काठमाडौं । नेपाली कांग्रेसबाट थप ५ जना मन्त्री र एक राज्यमन्त्रीको नाम तय भएको छ । सभापति शेरबहादुर देउवा र

कांग्रेसमा लगभग टुंगियो मन्त्री बन्नेहरुको नाम

कांग्रेसबाट मन्त्री बन्नेहरुको लगभग टुंगो लागेसँगै आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको नेताहरु बताउँछन् ।

यस कारण खस्कियो कांग्रेसको साख

मलाई दिन दाहाडै गोली हान्नु पर्ने थियो लठ्ठी मात्रै हानेछ भन्ने अपराधी लाई देशको राष्ट्रपति बनाउने नेपाली कांग्रेस पार्टी लाई

नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका