७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्यानाडामा नेपथ्यको दोश्रो कन्सर्टमा रमाए भ्यानकुभरका दर्शक

भ्यानकुभर । सहरको मुटुमै रहेको ‘भोग थिएटर’ मा नेपथ्य कन्सर्ट सकिएपछि दर्शकहरु उत्साहका साथ बाहिरिँदै थिए । त्यतिबेलै क्यानाडा बस्दैआएका बिरु महर्जनले भिडियो रेकर्डिङ सुरुगरे । त्यो लाइभ रेकर्डमा बोल्ने सबै दर्शकहरु खुशीको उत्तेजना प्रकट गरिरहेका देखिन्छन् भने कतिपयले ‘भ्यानकुभरमा आज सम्मकै सबैभन्दा भब्य नेपाली कार्यक्रम’ भनेर प्रतिक्रिया ब्यक्त गरिरहेको

क्यानाडामा पहिलो संगीतयात्रा गर्दै नेपथ्य

काठमाडौं।  नेपथ्यले पहिलोपटक क्यानाडाको संगीतयात्रा गर्ने भएको छ । निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफुलाई क्यालगरी

नेपथ्यको जापान यात्रा: ओशाकामा तेश्रो प्रस्तुतीसँगै यो वर्षको श्रृंखला सम्पन्न

ओशाका । आर्थिक महानगर ओशाकामा बिहीबार आफ्नो अन्तिम प्रस्तुती दिएसँगै लोकरक ब्याण्ड नेपथ्यले यो वर्षको श्रृंखलावद्ध जापान यात्रालाई विश्राम दिएको

नेपथ्य जापान श्रृंखला: फुकुओकामा आजसम्मकै ठूलो नेपाली जमघट

फुकुओका । राजधानी टोकियोमा कन्सर्ट सकेर जापानकै अर्को सहर फुकुओका आइपुगेको नेपथ्य टोलीले शनिबार बेलुकी यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो

टोकियोमा नेपथ्य: कोशीको पानी सम्झँदै सुरुभएको साँझ राष्ट्रिय झण्डा उठाएर…

टोकियो। मंगलबार बेलुकी तोयोसु पिट हलमा सबैभन्दा पहिलो आवाज मादलको थियो – ‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’ यो पूर्वी नेपालबाट संकलित

जापानको तीन सहरमा नेपथ्य

काठमाडौं । श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्नका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्नेभएको छ । यसपाला राजधानी टोकियोमा पहिलो कन्सर्ट

अस्ट्रेलियाको तासमेनियाबाट नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्तिम सलाम

होबार्ट । एन्टार्टिका महादेशबाट नजिकै पर्ने अष्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतीसँगै यो वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलावद्ध यात्राको समापन

मेलबर्नमा नेपथ्यलाई न्यानो स्वागत दर्शक आफैँले गाए ‘जोगले हुन्छ भेट’

मेलबर्न । कन्सर्टको मध्य अवधि चलिरहेको थियो । ‘गाउँगाउँबाट उठ’ गीतमा भएभरका दर्शकले उफ्रँदै नाचेर साथ दिएका थिए । लगत्तै

भब्य दर्शक र प्रस्तुतीसहित सिड्नीमा नेपथ्यको अर्को विशाल फड्को

सिड्नी (अष्ट्रेलिया)। एक त सिड्नीमा पछिल्लोसमय प्रस्तुत हुँदैगरेकोभन्दा झण्डै दोब्बर ठूलो हल । त्यो पनि कन्सर्ट सुरुहुनुभन्दा दुइ घन्टा अगावैदेखि

नेपथ्य अष्ट्रेलियाको ब्रिसबेनमा फेरी घन्कियो

ब्रिसबेन । कन्सर्टको केहिदिनअघि मात्र नेपथ्य ब्रिसबेन आइपुगेको थियो । गायक अमृत गुरुङसँग भेट्न एक पुराना परिचित आफ्नो बच्चासहित आइपुगे

अष्ट्रेलियाको एडिलेडमा नेपथ्यकाे भब्य कन्सर्ट

एडिलेड । अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत आयोजित दोश्रो कन्सर्ट शनिबार अन्त्यतिर पुग्दै थियो । त्यतिबेलै ब्याण्डले ‘तालको पानी

नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भब्य सुरुवात

डार्बिन (अष्ट्रेलिया) । सरस्वती पुजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो । यसैबीच

नेपथ्यको ‘मानवताका लागि संगीत’ राजधानीमा भब्य रुपले सम्पन्न

काठमाडौं । महिनादिन लामो भ्रमणमा देशभरका दर्शक भेटेर आएको कलाकार टोलीसँग पर्याप्त उर्जा थियो भने काठमाडौंवासीसँग जिज्ञासा । यो दुवैको

गृहमैदान पोखरामा स्थापनाकाल सम्झ्यो नेपथ्यले

पोखरा । देशको पुर्वदेखि पश्चिमी कुनासम्म आठवटा सहरहरुमा भब्य प्रस्तुती दिएर गृहमैदान आइपुगेको नेपथ्यले सँधैजस्तै न्यानो पोखरेली माया जुटाउन सफल

नेपथ्य देशदौडाहाको बुटवलमा भब्य प्रस्तुती

बुटवल । पुसको चिसो चलिरहेको बेला पनि नेपथ्यले बुटवलमा उल्लेख्य संख्यामा दर्शक उपस्थितीका बीच भब्य कन्सर्ट सम्पन्न गरेको छ ।

शीतलहर चल्न थालेको नेपालगञ्जमा नेपथ्यको न्यानो

नेपालगंज । दिउँसो अबेलामात्र घाम देखिएको नेपालगंजमा बेलुकीको चिसो बढ्दै गएको थियो । घडीको सुइ ठीक छ मा पुग्नासाथ पर्दामा

चितवनमा पनि जम्यो नेपथ्यको लोकरक साँझ -फोटो फिचर

भरतपुर । बत्तीका चकमन्न रंगीविरंगी धर्काहरुले आकाश र भुइँ सबैतिर तिरिमिरि उज्यालो देखाइरहेकै बेला मञ्चमा चढेका गायक अमृत गुरुङले गाउन

हेटौंडामा गुन्जियो नेपथ्य

हेटौंडा । बिराटनगर र वीरगन्जमा भब्य सफलता आर्जन गरेर हेटौंडा आइपुगेको नेपथ्यले यहाँ पनि दर्शकहरुबाट उत्तिकै न्यानो स्वागत पाएको छ

वीरगन्जमा रचियो सभ्य र भब्य कन्सर्टको इतिहास– तस्बिरहरु

वीरगन्ज । अघिल्लो दिन मात्र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एउटै मञ्चबाट ‘भोलीको

बिराटनगरबाट ‘मानवताको लागि संगीत’को भब्य सुरुवात

दुइ दसकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको क्रममा कार्यक्रम गरेको बिराटनगरबाटै लोकरक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको भब्य सुरुवात गरेको