• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !
राष्ट्रपतिबाट संघीय संसदको घोर अपमान र अवमूल्यन भयो- मन्त्री कार्की(भिडियोसहित)

काठमाडौँ । सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अपमान र अवमूल्यन गरेको बताएको छ । सत्तारुढ गठबन्धनको बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति भण्डारीले संघीय संसदको घोर अपमान र अवमूल्यन गरेको निष्कर्ष निकालेको हो ।

राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको निष्कर्ष

सत्ता गठबन्धनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

राष्ट्रपतिको राजीनामा माग गर्दै सिरहामा विरोध प्रदर्शन

जनकपुरधाम । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहामा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन् । समय

त्रिचन्द्रमा राष्ट्रपतिको समर्थन गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । आज बिहान त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपतिबाट

दोस्रो पटक पनि प्रमाणिकरण भएन नागरिकता विधेयक

सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको

नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न आग्रह

पूर्व सुरक्षाकर्मी परिषद् नेपालले नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

राष्ट्रपतिले नागरिकता विधेयक निष्क्रिय राखिदिनु संविधानसम्मत – नागरिकता अध्ययन कार्यदल

दोस्रोपटक पनि प्रमाणीकरण गर्ने म्याद १५ दिन रहेको तर १३ दिनभित्रै संसदको म्याद समाप्त भै संसद/प्रतिनिधि सभा स्वतः विघटन हुने

नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छुः पूर्वराष्ट्रपति डा…

पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त

राष्ट्रपतिविरुद्ध नागरिकता विधेयकको विषयमा प्रर्दशन गर्नु उदेक लाग्दो कुरा: कमल…

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर राष्ट्रपतिविरुद्ध प्रर्दशन गर्नु उदेक लाग्दो

नागरिकता विधेयक: प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने नभए, अदालत जाने:…

उहाँले राष्ट्रपतिसँग अब दोस्रो पटक संसदबाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था

नागरिकता विधेयक: निरन्तर छलफलमा राष्ट्रपति,आज उपेन्द्रसँग छलफल

संसद्ले पुनः सो विधेयकलाई जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइसकेको छ ।

नागरिकता विधेयक सभामुखद्वारा प्रमाणित, स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइयो

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयकलाई प्रमाणित गर्नु भएको छ । संविधान अनुसार,

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९

अस्वीकृत भइसकेको संशोधनबारे छलफल गर्नु उपयुक्त हुँदैन: गृहमन्त्री खाँण

राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ भनी प्रश्न गर्दै छलफल गर्न मिल्छ भने

समान काम गर्दा रामवरण यादव ठीक, विद्यादेवी भण्डारी गलत :…

पूर्वराष्ट्रपति डा रामवरण यादवले आयोजना गर्नुभएका औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलमा भाग लिएका वरिष्ठ व्यक्तिहरुले नै वर्तमान राष्ट्रपति भण्डारीले

आज राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयकबारे जानकारी गराइने

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित पुनर्विचार गर्न

नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिसँग लोसपा नेताको छलफल

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । आज राष्ट्रपति भवन

नागरिकता विधेयक पारित हुन्छ– अध्यक्ष दाहाल

अध्यक्ष दाहालले यतिखेर देशमा राजनीतिक सङ्कट आउने जस्तो गरेर हल्ला गरिएको भन्दै तर बाहिर हल्ला भएजस्तो मुलुकमा सङ्कट नआउने स्पष्ट

राष्ट्रपतिलाई गृहमन्त्रीको काउन्टर जबाफ: अध्यादेश र हालको विधेयकमा अङ्गीकृत नागरिकता…

गृहमन्त्री बालकृष्ण खाणले वैवाहिक अङ्गीकृत नागरिकतासम्बन्धी व्यवस्था नेपाल नागरिकता ऐन, २००९ देखि नै क्रियाशील रहेकाले विगत ७० वर्ष अगाडिदेखि नै

नागरिकता विधेयकलाई राष्ट्रघाती देख्नु पाखण्डपन: प्रचण्ड

उहाँले भन्नुभयो ‘आमाबुवा दुवै नेपाली भएका नागरिकका सन्तानले नागरिकता पाउने कुरा मात्रै हो । उनीहरू सबै अवसरबाट बञ्चित भए ।