१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?
ज्ञानकूप: पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्

जनकपुरधाम । धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि ९ज्ञानकूप०ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ । मधेस प्रदेशमै संस्कृत महाविद्यालयको रूपमा स्थापित ज्ञानकूपमा सशस्त्र द्वन्द्वका बेला भने पठनपाठन करिब ठप्प भयो । ऐतिहासिक महत्वको यो विद्यालय फेरि पुरानै अवस्थामा फर्किएला

धनुषामा स्कुल बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

महेन्द्रनगर । धनुषामा विद्यालयको बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कूलको बसले आज

धनुषामा भन्सार छलीका सामान बरामद

गोदार । भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित

धनुषास्थित भारतीय सीमाक्षेत्रका पुल निर्माणमा भइरहेका अवरोध हटाउन छलफल

जनकपुरधाम । धनुषास्थित भारतीय सीमाक्षेत्रका पुलको विवाद समाधानका लागि छलफल भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री

धनुषामा मृत श्रीमान्‌सँगै घाइते भेटिएकी अस्मिताको पनि मृत्यु, तीनजना पक्राउ

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियामा मृत श्रीमानसँगै घाइते अवस्थामा भेटिएकी अस्मिता शर्माको पनि मृत्यु भएको छ । अस्मिताको गएराति

धनुषामा श्रीमान् मृत भेटिए, श्रीमती घाइते

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियामा एक जना पुरुष मृत फेला परेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी

झिझा गाउँ: ‘जहाँ अझै पनि उपेक्षाको भार खेपिरहनुपरेको छ’

जनकपुरधाम । स्थानीय बिल्टु मण्डलले धनुषाको विदेह नगरपालिका–४ स्थित श्री राष्ट्रिय प्राविमा छोरी भर्ना गराउँदा परिवार र गाउँलेले नाइनास्ती गरिरहेका

धनुषामा पाँच वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

धनुषा। धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको

धनुषामा बालिकाको हत्या

महेन्द्रनगर । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या भएको

धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव फेला

जनकपुर । धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव  फेला परेको भेटिएको छ । धनौजी गाउँपालिका-४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको

धनुषामा चोरीका घटना बढे: यस्तो छ तीन आर्थिक वर्षको तथ्यांक

जनकपूर । पछिल्लो समय धनुषामा बेरोजगारी तथा लागुऔषध दुव्र्यसनीहरुको संख्या बढ्दै जान थालेपछि चोरीका घटनाहरुमा वृद्धि भएको छ । पछिल्ला

जानकी मन्दिरको विवाहमण्डपमा अश्लील टिकटक बनाउने युवक पक्राउ

धनुषा । जनकपुरधामस्थित जानकी मन्दिर विवाहमण्डप परिसरभित्र अश्लील टिकटक बनाउने युवक पक्राउ परेका छन् । मण्डपभित्र युवतीसँग अश्लील हर्कतमा टिकटक

धनुषास्थित दशगजा क्षेत्रमा गोली हानेर महिलाको हत्या

जनकपुरधाम ।नेपाल भरत सीमा क्षेत्रमा गोलि हानि एक महिलाको हत्या गरिएको छ । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर

चोरीका घटनामा अधिकांश युवा संलग्न

जनकपुरधाम । खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ ।

सौतेनी आमाको हत्या आरोपमा एक पक्राउ

काठमाडौँ । सौतेनी आमाको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३९ वर्षिया मिरादेवी भगतको हत्या आरोपमा

अनुसन्धान फितलो भएको भन्दै जिल्ला अदालत धनुषामा बिरोध

काठमाडौँ । आरती साहका लागि न्याय माग्दै माईतीपक्षले जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३

नागरिकता विधेयकसम्बन्धि सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध

सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

अत्यधिक गर्मीले तराई-मधेसका जनजीवन प्रभावित, घर बाहिर निस्कनै मुस्किल

गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण

धनुषामा चोरीको घटनामा संलग्न रहने २७ जना सार्वजनिक

जनकपुरधाम । धनुषा जिल्लामा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गएसँगै धनुषा प्रहरीले चोरी डकैतीमा संलग्नहरुलाई पक्राउ गर्ने कार्यलाई तिब्रता दिएको

चारखोलाले हिजो खेत खायो, अब ‘बस्ती’ खाँदैछ

जनकपुरधाम । चुरेक्षेत्र भएर बग्ने तराई-मधेशका अधिकांश खहरे खोलामा अहिले पानी भेट्न गाह्रो छ । ढुङ्गा, बालुवाको उत्खनन् गर्न खटिरहेका