२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि… भारतद्वारा बङ्गलादेशको आरोप अस्वीकार एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेत १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन अवैध काठ बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा शुरु (फोटोफिचर)

जनकपुरधाम । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा शुरु भएको छ । गत बिहीवारबाट शुरु भएको परिक्रमा अहिले पनि जारी रहेको हो । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा

थुनुवा फरार घटना: थप एकजना पक्राउ

धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन् ।

धनुषामा प्रहरी हिरासतबाट भागेका छमध्ये तीनजना पक्राउ

धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२

सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

महेन्द्रनगर । धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको

लोप हुँदै कोदो खेती

धनुषा । तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो

जनकपुरमा रेल चढ्ने क्रममा किचिएर एक युवकको मृत्यु

जनकपुरधाम । जनकपुर-जयनगर रेल चढ्ने क्रममा सोहि रेलले किचिएर एक यात्रुको मृत्यु भएको छ । विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा

काकीको हत्या आरोपमा भतिज पक्राउ

जनकपुरधाम । आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि

धनुषामा अवैध काठ चोरी निकासीः चार महिनामा सात मुद्दा

जनकपुरधाम । धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । डिभिजन वन

धनुषामा दुर्घटनामा परी दुई जनाको मृत्यु

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ

धनुषामा बन्चरोले हानेर श्रीमतीको हत्या

जनकपुरधाम । धनुषामा बन्चरोले हानेर सुतिरहेकी श्रीमतीको हत्या गरिएको छ । आईतबार बटेश्वर गाउँपालिका(५ शान्तिनगरमा ३५ वर्षीय वीरेन्द्र यादवले सुतिरहेकी

दुई परिवारको विवादमा धनुषामा एकजनाको हत्या, चारजना घाइते

दुई परिवारको विवादमा घरेलु हतियारको प्रहारबाट धनुषामा एकजनाको हत्या भएको छ । घटनामा अन्य चार जना घाइते भएका छन्

कमला नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

महेन्द्रनगर । सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने

धनुषामा गाडी दुर्घटना हुँदा ६ जना गम्भीर घाइते, एक नवजात…

जनकपुरधाम । धनुषामा गाडी दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ । आईतबार जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३

स्रोत नखुलेको २० लाख नगदसहित दुईजना पक्राउ

जनकपुरधाम । स्रोत नखुलेको रु २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ । निर्वाचन

उन्नाइस किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

कमला । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी

दिउँसै लुटेर फरार भएका दुई जना पक्राउ

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीबाट एक व्यक्तिको रकम लुटेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले

धानखेतमा दुई किशोरीको शव फेला

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार

धाँजा फाटेर धानका बोट पहेँलिन थाले

धनुषा । धनुषासहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ

कमला नदीको तटबन्धले बस्ती सुरक्षित

जनकपुरधाम । कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि बस्ती सुरक्षित भएको छ । नेपाली पक्षको निरन्तरको दबाब र पहलपश्चात्

धनुषामा थपिए एक हजार ९११ नयाँ उद्योग

जनकपुरधाम । धनुषामा आर्थिक बर्ष ०७७/०७८ मा एक हजार ९११ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी