१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगियो– तस्बिरहरु

काठमाडौं । राजतन्त्र पुनस्स्थापना जनआन्दोलन समितिका कमाण्डर दुर्गा प्रसाईँको म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको छ । झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइएका उनलाई विमानस्थलबाट सिधै जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो । सरकारी वकिलको कार्यालयमा प्रशासनिक प्रक्रियापश्चात उनलाई अहिले काठमाडौं जिल्ला अदालत लगिएको हो

दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो

तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।

दुर्गा प्रसाईंलाई विमानस्थलबाट सिधै प्रहरी परिसर लगियो

तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला प्रहरी परिसर लगिएको छ ।

प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने

काठमाडौँ । दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याईयो

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइएको छ ।

दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याईदै

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं पठाईएको छ ।

दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ

काठमाडौँ । प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि

प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

यता प्रसाईका समर्थकहरुले भने सामाजिक सञ्जालमार्फत् उनी भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

दुर्गा प्रसाईंको सचिवालयले भन्यो-सुरक्षाको लागि आफैंले आत्मसमर्पण गर्नुभयो

अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंले ज्युले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष

दुर्गा प्रसाईंको स्पष्टिकरणः म भागेको छैन, गोली हान्ने आदेश छ…

संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू फरार नभएको दाबी गरेका छन् ।

तीनकुनेबाट भागेर कहाँ पुगेका थिए दुर्गा प्रसाईं ?

काठमाडौँ । तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि फरार दुर्गा प्रसाईं इमाडोलमा रहेको एक धर्मगुरुको घरमा बसेको खुलेको छ । प्रहरीका

दुर्गा प्रसाईंको चुनौती– प्रहरीले जहाँ बोलायो त्यहीँ आउँछु

‘मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु,’ प्रसाईंले भनेका छन्, ‘अब म थुनिएर आन्दोलन रोकिँदैन ।’

हिंसा भड्काएको आरोपमा दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश

राजावादीको प्रदर्शनका क्रममा काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको

तीनकुनेमा दुर्गा प्रसाईंको ताण्डव

संयोगबस हो या नगएकै हुन् राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल,

निजी घरहरूमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह

राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोप लगाएका छन् ।

संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंले पाए

नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिको जनकमाण्डरको जिम्मेवारी व्यवसायी दुर्गा प्रसाईंले पाएका छन् ।

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

दुर्गा प्रसाईंसहित २४ घण्टाभित्र लिखित जवाफ लिएर उपस्थित हुन सर्वोच्चको…

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा बन्दीसहित २४ घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन आदेश गरेको

प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ।

दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।