२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई टुक्रा भयो एकीकृत समाजवादी, माधव नेपाल माओवादीतिर लाग्दा झलनालले…

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दुई टुक्रा भएको छ । चार वर्षअघि नेकपा एमालेसँग विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टी माओवादीसहितका शक्तिहरूसँग एकता गर्ने विषयको विवादले फुटेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा बहुमतका आधारमा माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय गराएका छन् । तर

कुबेलाको सहनाई नबजाऔ, हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण…

यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोहि पनि गलत बाटो हिँड्दै

औद्योगिक क्रान्तिका लागि समाजवादको खाँचो छ: झलनाथ खनाल

लिपुलेकका विषयमा सरकारले भारतसँग कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय छलफल गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रियताको सवालमा सबै दलको साझा सहमति हुन

माधव कमरेडलाई १९ करोडको मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, साथीहरु…

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त

समाजवादीमा ‘सिनो’को मुद्दा सुक्यो, झलनाथलाई कस्ने !

खनालसँग दुरी बढेपछि नेपालले ‘सिनो बोक्न नसक्ने’ अभिव्यक्ति दिने झाँक्रीलाई कारबाही नगर्ने मनस्थिति बनाएको बताइएको छ ।

माधवलाई झलनाथको जवाफ- जबज मान्ने भए एमालेमा गए हुन्छ,किन यता…

यो भन्दा यत्रो ठूलो हेडक्वार्टरै जस्तो बहुदलीय जनवाद छ बरु माधव कमरेडले आफै उतै गए राम्रो हुँदैन र ? उहाँले

झलनाथलाई माधव नेपालले भनेः विद्रोहको औचित्य छैन भन्ने लाग्छ भने…

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर

विस्फोटको संघारमा एकीकृत समाजवादी

यसले पार्टीको आगामी केन्द्रिय कमिटी वा कुनैपनि तहको बैठकमा ठूलो राजनीतिक भुइँचालो ल्याउने निश्चित छ । अध्यक्ष नेपालमाथि पद त्यागका

झलनाथको टिप्पणीः अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको

रविमाथि राज्यले ज्यादती गरेको छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ ।पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको

पार्टी अध्यक्षमाथि भ्रष्टाचारको मुद्दाबारे सञ्चारकर्मीको प्रश्नमा झलनाथको जवाफः ‘यो प्रश्न…

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छः झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको

पूर्वप्रधानमन्त्री खनाल विश्व सभ्यता संवादमा सहभागी हुन चीन प्रस्थान  

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ । चिनियाँ

वामपन्थी एकतासहित समाजवाद कार्यान्वयनमा जोड

सम्मानित नेता खनालले समाजमा विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समस्या समाधान गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो औँल्याउनुभयो ।

भिजिट भिसा प्रकरणबारे झलनाथ– ‘एउटालाई बलिको बोको बनाएर अरू चोखिन…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई बलिको बोको बनाएर अरू चोखिन

सिद्धान्त, नीति तथा कार्यक्रमको आधारमा वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छः पूर्वप्रधानमन्त्री…

साङ्गठनिक विचार, सिद्धान्त र लक्ष्यलाई जनतासमक्ष प्रस्ट पार्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै नेता खनालले साङ्गठनिक हितका लागि आवश्यक कार्यक्रम

बुद्धका अहिंसा तथा शान्तिका शिक्षा अहिले पनि उत्तिकै सान्दर्भिक छ…

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बुद्धका शिक्षामध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको

शिक्षा ऐन तत्काल पारित गर्न नेता खनालको आग्रह

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शिक्षक आन्दोलनमाथि दमन गर्नु सरकारको शिक्षाविरोधी चरित्र भएको

प्रधानमन्त्रीले शिक्षकहरुको मागलाई कुल्चिए, माओवादी अवसरवादी होः झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाउनुभएको छ ।

शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले शिक्षकहरू सिङ्गो समाजका गुरुहरू भएकाले उनीहरूका मागलाई पूरा गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।