© 2023
काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीमा नियुक्ति गैरसंवैधानिक भएको भन्दै रिट दर्ता भएको छ । अधिवक्ताहरू दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले उत्प्रेषणयुक्त परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटमाथि सुनुवाइका लागि साउन ६ गते पेसी तोकिएको छ । रिटमा

एमालेका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आठ जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

काठमाडौँ । राष्ट्रिय राजनीतिमा लामो समयदेखि प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका निम्ति भएको

काठमाडौँ । नेकपा (एमाले)ले समयमा अधिवेशन नगर्ने ११ जिल्लाको नयाँ अधिवेशन मिति तोकेको छ । आज ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय

काठमाडौँ । नेकपा एमालेले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नविकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन

नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने भएको छ ।

नेकपा (एमाले)ले प्रधानमन्त्रीले लिने विश्वासको मतका विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ । सो पार्टीका केन्द्रीय

काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरूले बागमती प्रदेश सरकारबाट राजीनामा दिएका छन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै उनीहरुले राजीनामा दिएका हुन्

नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएको छ ।

उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा

काठमाडौँ । संसद् भवन बानेश्वरमा नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा नेपाली कांग्रेससँग हालै सत्ता साझेदारी

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । संसद् भवन नयाँबानेश्वरमा १० बजे बैठक बस्ने छ । बैठकमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान १० बजे संसद् भवनमा

नेकपा (एमाले)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारीपत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सत्तारुढ नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

काठमाडौँ । नेकपा(एमाले)काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ । बुधवार

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह सांसदहरुलाई निर्देशन दिनुभएको छ ।