• २ भाद्र २०८१, आईतवार
  •      Sun Aug 18 2024
  •   Unicode
Logo
Latest
★   निजी क्षेत्र मैत्री वातावरण बनाउन सांसदहरुको प्रतिवद्धता ★   प्रधानमन्त्री ओलीबाट खुम्बु क्षेत्रको हिमताल विस्फोट र क्षतिबारे जानकरी ★   विपद्मा परी आजसम्म एक सय ८२ को मृत्यु ★   नगरकोट जङ्गलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार ★   निजी क्षेत्रको भुमिका संकुचित हुनेगरी सरकारले कानूनहरु बनाइरहेको छः अध्यक्ष ढकाल ★   जनै लगाउनै पर्छ त ? ★   दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ सेप्टेम्बर २६ देखि ★   अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई सपथ ★   राष्ट्रियसभा बैठकः सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ★   पानीको चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

एमालेबाट को–को बन्दैछन् मन्त्री ? ओलीसँगै सपथको तयारी



काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्ने आठ जनाकै नाम टुंगो लागेको छ ।

एमालेका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आठ जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

अर्थमन्त्री विष्णु पौडेल हुने निश्चित भएको छ । यस्तै मानवीर राई–रक्षा, पृथ्वी सुब्बा गुरुङ–सञ्चार, विद्या भट्टराई – शिक्षा, दामोदर भण्डारी – उद्योग, राजकुमार गुप्ता– संघीय मामिला, बलराम अधिकारी – भूमि व्यवस्था तथा सहकारी र देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन् ।

एमालेबाट मन्त्री बन्नेहरुले आजै सपथ लिने छन् ।

एमालेबाट मन्त्री बन्ने निश्चित भएकाहरु :

विष्णु पौडेल – उपप्रधान /अर्थ

मानवीर राई – रक्षा

पृथ्वी सुब्बा गुरुङ – सञ्चार

विद्या भट्टराई – शिक्षा

दामोदर भण्डारी – उद्योग

राजकुमार गुप्ता – संघीय मामिला

बलराम अधिकारी –भूमि व्यवस्था तथा सहकारी

देबेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात